Posts

Showing posts from June 21, 2019

बिदाई

Image
धादिङ जिल्ला ज्वालामुखी २ निवासी केशव वस्नेत ( गगन सिंह ) ले रचना गर्नुभएको कविता (विदाई) पढेर प्रतिकृया गर्नुहोला । - केशब बस्नेत (गगनं सिहं) आज यी आखाँको बाटो हुँदै दमकल एक बिहान हिडेछु हेरत त्यसैले होला मेरा आँखा कचिला भएका छन ।। किन हो खै कुनि यी ओठहरुलेपनि कुनै मुस्कानको साधातिक युद्ध लडेर पराजय भोग्नु परेकोझै मौन बसेका छन ।। आँखाका दुबै परेलिमा सधै खुट्टा अडयारे बस्न बानि परेको यो गाजल पनि आज गल्याम गुल्म लडडै गलासम्म पुगेको छ ।। पोहिलो दिन तपाई अनि बिस्तारै तिमिबाट त मा झर्दै हामी यसरी नजिकिएका थियै एक विवाहित नबजोडि जस्तो ।। नोट कापीकै वाहानामा बोल्ने न्यु बन्थियो कहिलेकाहाँ जिस्किएर सोधदिन्थिए जिवनका रङ्गिन काहानिहरु सुनाउथियै तिमी पनि नबुझ्ने गरि आफ्नै चाहानाहरु खरने स्वर आउथियो घाँटी सम्म र घाँटिलाई यसरी च्यापिदिन्थिए जुन शब्द तिम्रो र मेरो मनले बुझ्थियो , तर यी कानले कहिल्यै सुन्न पाएनन ,। यसरी मैले आफ्ना सबै सपना सुनाउन नपाउदै कसरी तिमिलाई विदाईगरु यी आँखाको नानिमा बस्नेहरुले आँखाको छेउ कुनामा एसरि दुर्गन्धित पारेर ...