साथ
- केशब बस्नेत (गगनं सिहं) साथ छोडर अहिले शोकमा छु म गए खुशि दुखै दुखको हरथोकमा छु म। खाएको कसम वास्त नगरी तोडि उसले दिई उसले यादहरु, सम्झने बोझमा छु अहिले । ठान्नेथिए उसलाई आफ्नो अरु पराई सम्झेर बिछोड, वेदना सबै सहने सन्जोगमा छु म । सुरुमा बुझिन उसलाई थाहा भयो झै लाग्यो अर्का पाई यो छोडि बुझ्नै पर्न झोकमा छु म । पुयाए थिए उसको ईच्छा गरेकै थिए माया , गई नि जोगि बनाई त्यसैले बेजोगमा छु अहिले ।