"मैले तेरो के बिगारे?"
-अश्मित रेग्मी अश्मित रेग्मी रुपन्देही जिल्ला देवदह नगरपालिकामा वडा नं ७मा जन्मिएका ससक्त युवा कवि हुन् । उनि आरोह नामक उपन्यासका लेखक पनि हुन् । उनि सानै उमेरमा उपन्यास लेखेर किर्तिमान हासिल गर्न सफल उपन्यासकार र साहित्यकार हुन् । उनले २०७५ साल मंसिर १३ गतेका दिन आरोह नामक उपन्यास प्रकाशनमा ल्याउदैँ नेपालकै कान्छो उपन्यासकारका रुपमा स्थापित भएका छन् । उनको विषयमा थप जानकारी लिनको लागि याहाँ क्लिक गर्नुहोस् । LEARN_MORE उनले लेखेको कविता जस्ताको त्यस्तै: जन्मिदा दाइजो बढ्यो भनेर लगाइस तलाइ छोरो चाइया रच दाइजो भित्र्याउने मोरो चाइया रच means नहुने बस्तु चाइया रच बिना बसाउने कस्तु चाइया रच तँ मेरो एक एक कुरा लाई घोच्छस सोच्छस म गल्ती को उपहार हुँ सम्भोग को हार हुँ लाचार हुँ अन्कन्टारमा राख्छस मलाइ ५ दिन सम्म ती दिन मा बाउ लाई हेरे अपवित्र भाइ लाई छोए अपवित्र अन्धकार कोठा मा घाम छैन घाम आउने ठाम छैन पुजा को कोठा मा छिरे गल्ती भान्सा मा छिरे गल्ती खाना छोइदिए पाप दुख्दा रोइदिए पाप बिहे हुन्छ ## अनि समाज छोरी गै भनेर भन्दा दाइजो लै भनेर रोइदिन्छ...