Posts

Showing posts from February 19, 2019

किशोरावस्था मेरो धरापपुर्ण उमेर

Image
  - दया दुदराज न त घर परिवारको वास्था गर्दै हिड्ने व्यबहारिक बेवास्था महिला र पुरुष बिच फरक कुघारणा र आस्था कस्तो घिनलाग्दो उमेर मेरो किशोरावास्था । माथि प्रस्तुत सानो कविताको अंसबाट हामि स्पष्ट हुन सक्छौ कि किशोरावस्था कस्तो उमेर र कतिको लजास्पदको छ भनेर । आउनुहोस् यसको बारेमा केहि चर्चा गरौँ , जन्मजातै कुनै व्यक्ति ठुलो भएर जन्मेको हुदैन ठुलो हुनको लागि एक प्रक्रिया हुन्छ । जसमा धेरै अवश्थाहरु पार गर्नेुपर्ने हुन्छ जस्तै बाल्यवश्था जुन निकै रमाईलो र अविस्मरणीय हुन्छ जसलाई हामि चाहेर पनि विर्षन सक्दैनौ । मानिसको अर्को अवस्था भनेको किशोरावस्था हो जुन निकै संवेदनशिल र धरापपुर्ण अवस्थामा हुन्छ । किशोरावस्था मानिसको यस्तो अवस्था हो जुन अवस्थामा माानिसले आफुलाई यो संसारकै सबैभन्दा ठुलो र विद्वान व्यक्ति म जत्तिको कोहि छैन भनि परिचित भएको हुन्छ र यो संसार निकै ठुलो भएको महसुस गर्दछ । यो अवस्था मानिसको एक संवेदनशिल उमेर हो भनि हामि पुष्टी गर्न सक्छौँ किन भने यो उमेरमा विग्रिएको मानिस सप्रिन निकै कठिन छ । सुद्घ नेपालिमा भन्ने हो भने यस्तो अवस्थालाई वैसालु उमेर भने...