Posts

Showing posts from February 25, 2020

म नेपाली

Image
-(अकबि )राजिब रानाभाट  सेता हिमालका टाकुरा  अनि ती सेता हिउँ  हिउँ र हिमालको सम्न्ध जस्तो छ  तेस्तै छ मेरो र नेपाल को समन्ध  हरेक कोप्चा कोप्चामा  रातो वीर को खुन बहेको छ खुन सगै शान्ती को धुन बहेको छ। म त कबिता लेख्ने मान्छे  खै के कबिता लेखुला र  यहाँ , ४ जाती ३६ वर्ण मीलेको छ  हरेक गाउँ हरेक ठाउँ अनेक जाती  आइ सबै मीली बनाएका छन  अनेकतामा एकता माथी। (२) येति हुदा हुँदै पनि  पत्रकार ले खवर पाएको छैन  दुश्मन ले सिमा मा आँखा नलाएको नि हैन  तेस्तो इतिहास भनीदीनुस मलाई  जहाँ नेपाल बाहेक धर्म युद्ध भएको छैन  हुदैछ नया नेपाल निर्माण  हुँदै नभएको नी हैन ? बुद्धले चीनाएर  बल्भद्रले जोगाएर  गाडीएका मेरा सिमा स्तम्भ हरु  अब एक अम्मल पनि नसारीयोस  नत्र  जाग्ने छन ती वीर पुरुष  बेकार छीमेकी तेरो भेडा नमारीयोस  गरेर गलफति हुदैन यहाँ  एउटा मरेर के भयो हजार वीर पुरुष छन जहा बिग्रेर र नेता जति भयो खराब भा...