Posts

Showing posts from April 5, 2019

माफि (गजल)

Image
- केशब बस्नेत (गगन सिंह) थियो यात्रा जात्रा जस्तै अबिर थिएन , सबको सामु उठाउने यो शिर थिएन । निस्ठुरिले यो दिल रेटि धुन खोज्दै गर्दा शान्ति थियो मन तर केही पिर थिएन । चाहान्थिए म उनिलाई नै सुनाउ कसरी मायाको निसानी लगाउने तिर थिएन । यो मनले रोजि आफ्नै सम्झि मैले , उनी सगै जीवन काट्ने तक्दिर थिएन। जब अवसर दिईन मलाई उनले  , तर त्यति बेला मेरो शरीर थिएनन । गजल लेखक केशब वस्नेत