माफि (गजल)
-केशब बस्नेत (गगन सिंह)
थियो यात्रा जात्रा जस्तै अबिर थिएन ,
सबको सामु उठाउने यो शिर थिएन ।
निस्ठुरिले यो दिल रेटि धुन खोज्दै गर्दा
शान्ति थियो मन तर केही पिर थिएन ।
चाहान्थिए म उनिलाई नै सुनाउ कसरी
मायाको निसानी लगाउने तिर थिएन ।
यो मनले रोजि आफ्नै सम्झि मैले ,
उनी सगै जीवन काट्ने तक्दिर थिएन।
जब अवसर दिईन मलाई उनले ,
तर त्यति बेला मेरो शरीर थिएनन ।
थियो यात्रा जात्रा जस्तै अबिर थिएन ,
सबको सामु उठाउने यो शिर थिएन ।
निस्ठुरिले यो दिल रेटि धुन खोज्दै गर्दा
शान्ति थियो मन तर केही पिर थिएन ।
चाहान्थिए म उनिलाई नै सुनाउ कसरी
मायाको निसानी लगाउने तिर थिएन ।
यो मनले रोजि आफ्नै सम्झि मैले ,
उनी सगै जीवन काट्ने तक्दिर थिएन।
जब अवसर दिईन मलाई उनले ,
तर त्यति बेला मेरो शरीर थिएनन ।
![]() | |
| गजल लेखक केशब वस्नेत |


Nice
ReplyDelete