साथ
- केशब बस्नेत (गगनं सिहं)

साथ छोडर अहिले शोकमा छु म
गए खुशि दुखै दुखको हरथोकमा छु म।
खाएको कसम वास्त नगरी तोडि उसले
दिई उसले यादहरु, सम्झने बोझमा छु अहिले ।
ठान्नेथिए उसलाई आफ्नो अरु पराई सम्झेर
बिछोड, वेदना सबै सहने सन्जोगमा छु म ।
सुरुमा बुझिन उसलाई थाहा भयो झै लाग्यो
अर्का पाई यो छोडि बुझ्नै पर्न झोकमा छु म ।
पुयाए थिए उसको ईच्छा गरेकै थिए माया ,
गई नि जोगि बनाई त्यसैले बेजोगमा छु अहिले ।

Comments
Post a Comment