"मैले तेरो के बिगारे?"
-अश्मित रेग्मी
अश्मित रेग्मी रुपन्देही जिल्ला देवदह नगरपालिकामा वडा नं ७मा जन्मिएका ससक्त युवा कवि हुन् । उनि आरोह नामक उपन्यासका लेखक पनि हुन् । उनि सानै उमेरमा उपन्यास लेखेर किर्तिमान हासिल गर्न सफल उपन्यासकार र साहित्यकार हुन् । उनले २०७५ साल मंसिर १३ गतेका दिन आरोह नामक उपन्यास प्रकाशनमा ल्याउदैँ नेपालकै कान्छो उपन्यासकारका रुपमा स्थापित भएका छन् । उनको विषयमा थप जानकारी लिनको लागि याहाँ क्लिक गर्नुहोस् । LEARN_MORE
उनले लेखेको कविता जस्ताको त्यस्तै:
जन्मिदा दाइजो बढ्यो भनेर लगाइसतलाइ छोरो चाइया रचदाइजो भित्र्याउने मोरो चाइया रचmeans नहुने बस्तु चाइया रचबिना बसाउने कस्तु चाइया रचतँ मेरो एक एक कुरा लाई घोच्छससोच्छस म गल्ती को उपहार हुँसम्भोग को हार हुँलाचार हुँअन्कन्टारमा राख्छस मलाइ ५ दिन सम्मती दिन माबाउ लाई हेरे अपवित्रभाइ लाई छोए अपवित्रअन्धकार कोठा मा घाम छैन घाम आउने ठाम छैन पुजा को कोठा मा छिरे गल्तीभान्सा मा छिरे गल्तीखाना छोइदिए पापदुख्दा रोइदिए पापबिहे हुन्छ ## अनि समाजछोरी गै भनेर भन्दादाइजो लै भनेर रोइदिन्छनए sorry!म डराउ किन?मेरो लागि सरकार छम नडराउ पनि किन?येहा सरकार छ अनि भ्रष्टाचार छअपमान छ अनि अत्याचार छमन लाको बेला प्यार छप्यार मा बलात्कार छपिणा को चीत्कार छ मेरोतर बैरो येहा सरकार छर समाज लाचार छकुनै बेला प्यार छकैले तुच्छ व्यबहार छझुकी बसे ठिक छनत्र acid प्रहार छबैरो येहा सरकार छ जो पैसो को बोली मात्र सुन्छअन्दो येहा समाज छ जो दाईजो अनि अपवित्रता मात्र देख्छ मेरो तेरो मैले क बिगारे?उ मलाई हेर्दैनउ मेरो बक्षस्थल लाई हेर्छमेरो back हेर्छअनि घर गयेर fb मा post गर्छ#बलत्कारी लाई फाँसी दे!#बलत्कारी लाई फाँसी दे!हामी लाई माल भन्छअनि उठाइहाल भन्छबिस्तारा मा फाल भन्छप्यास मेटाउछ आफ्नो अनिमेरो गर्दन छिनाल भन्छठ्याक्कै निर्मला जसरीहर घर मा आमा हर घर मा नारी यौन प्यासी को सिकार हुँदा सुरक्षा ##!!!मनमनै मच्चिरहेछ मनग्य मनसाय को मनमोज मै मर्ने गरिम उसलाइ प्रेम गर्थेउह पनि मलाइ प्रेम गर्थ्योहामी सपना देख्थ्यौँबिहेको , बाजा को, पैलो रात को रात को मात कोबैँस को नसा को सन्तान कोछोरा को , छोरी कोछोरा को नाम lifeछोरी को नाम roseहामी कल्पना गर्थेयौँम नास्ता बनादिन्थेउहाँ life अनि rose लाई लियेर school अनि पछि काम मा जानुहुन्थ्योम प्रतीक्षा गर्थें 4:30 pm कोसधै साढे चार मा घर फर्किने मेरो हजुरrose को लास लिएर घर फर्किन्छ्नत्यो दिनnews आउँछनिर्मला पछि अर्को कान्डrose को### मेरो छोरी कोम आत्तिन्थे र भन्थें- कल्पना बाट बाहिर आउँछोरी नपाउनेअह मलाइ छोरी चाइदैन , छोरा भए पुग्छकम्सेकम उस्को बलत्कार त हुदैन!तेसैले बेला समाज ले भन्यो#केटा बाहुन, तँ कामीनफसा उसलाइ जानी जानीहानि मलाइ छुट्टायो उह सङ्गसमाजले दुर फ्याक्दै कुरा गर्यो जात को ,भात कोउस्लाइ अर्कैले बिहे गरिमलाइ अर्कैले बलात्कार गर्योअर्को जन्म मा म छोरा हुन पाउँ।

As reported by Stanford Medical, It's in fact the SINGLE reason women in this country get to live 10 years more and weigh 42 lbs less than us.
ReplyDelete(And by the way, it has absolutely NOTHING to do with genetics or some hard exercise and EVERYTHING about "how" they eat.)
BTW, What I said is "HOW", not "what"...
CLICK this link to uncover if this quick questionnaire can help you find out your true weight loss possibility