म नेपाली

-(अकबि )राजिब रानाभाट 



सेता हिमालका टाकुरा 
अनि ती सेता हिउँ 
हिउँ र हिमालको सम्न्ध जस्तो छ 
तेस्तै छ मेरो र नेपाल को समन्ध 
हरेक कोप्चा कोप्चामा 
रातो वीर को खुन बहेको छ
खुन सगै शान्ती को धुन बहेको छ।

म त कबिता लेख्ने मान्छे 
खै के कबिता लेखुला र 
यहाँ ,
४ जाती ३६ वर्ण मीलेको छ 
हरेक गाउँ हरेक ठाउँ अनेक जाती 
आइ सबै मीली बनाएका छन 
अनेकतामा एकता माथी। (२)

येति हुदा हुँदै पनि 
पत्रकार ले खवर पाएको छैन 
दुश्मन ले सिमा मा आँखा नलाएको नि हैन 
तेस्तो इतिहास भनीदीनुस मलाई 
जहाँ नेपाल बाहेक धर्म युद्ध भएको छैन 
हुदैछ नया नेपाल निर्माण 
हुँदै नभएको नी हैन ?

बुद्धले चीनाएर 
बल्भद्रले जोगाएर 
गाडीएका मेरा सिमा स्तम्भ हरु 
अब एक अम्मल पनि नसारीयोस 
नत्र 
जाग्ने छन ती वीर पुरुष 
बेकार छीमेकी तेरो भेडा नमारीयोस 
गरेर गलफति हुदैन यहाँ 
एउटा मरेर के भयो हजार वीर पुरुष छन जहा
बिग्रेर र नेता जति भयो खराब भासण 
अनेक जाती अनेक भाषा 
हो यो नेपाल म हु नेपाली 
नेपाल सबैको साझा बासस्थान । 


ठेगाना: कागेस्वोरी मनोहरा 1 काठमाडौं प्रदेश 3 सम्पर्क न : 9803169601 Email: poetrajibranabhat133@gmail.com


Comments

  1. Do you realize there is a 12 word sentence you can tell your partner... that will induce deep feelings of love and impulsive attractiveness for you buried within his chest?

    Because hidden in these 12 words is a "secret signal" that fuels a man's instinct to love, cherish and guard you with all his heart...

    12 Words Will Trigger A Man's Love Instinct

    This instinct is so hardwired into a man's brain that it will drive him to try better than ever before to make your relationship the best part of both of your lives.

    Matter of fact, triggering this mighty instinct is absolutely binding to having the best possible relationship with your man that the moment you send your man one of these "Secret Signals"...

    ...You will instantly notice him open his soul and heart for you in a way he never experienced before and he will identify you as the only woman in the galaxy who has ever truly understood him.

    ReplyDelete

Post a Comment