बिदाई
धादिङ जिल्ला ज्वालामुखी २ निवासी केशव वस्नेत ( गगन सिंह ) ले रचना गर्नुभएको कविता (विदाई) पढेर प्रतिकृया गर्नुहोला ।
आज यी आखाँको बाटो हुँदै दमकल
एक बिहान हिडेछु हेरत
त्यसैले होला मेरा आँखा
कचिला भएका छन ।।
किन हो खै कुनि
यी ओठहरुलेपनि
कुनै मुस्कानको साधातिक
युद्ध लडेर पराजय भोग्नु परेकोझै
मौन बसेका छन ।।
आँखाका दुबै परेलिमा
सधै खुट्टा अडयारे
बस्न बानि परेको
यो गाजल पनि आज
गल्याम गुल्म लडडै
गलासम्म पुगेको छ ।।
पोहिलो दिन तपाई अनि
बिस्तारै तिमिबाट
त मा झर्दै
हामी यसरी नजिकिएका थियै
एक विवाहित नबजोडि जस्तो ।।
नोट कापीकै वाहानामा
बोल्ने न्यु बन्थियो
कहिलेकाहाँ जिस्किएर
सोधदिन्थिए
जिवनका रङ्गिन काहानिहरु
सुनाउथियै तिमी पनि
नबुझ्ने गरि
आफ्नै चाहानाहरु
खरने स्वर आउथियो
घाँटी सम्म
र घाँटिलाई यसरी च्यापिदिन्थिए
जुन शब्द तिम्रो र मेरो
मनले बुझ्थियो ,
तर यी कानले कहिल्यै
सुन्न पाएनन ,।
यसरी मैले आफ्ना
सबै सपना सुनाउन नपाउदै
कसरी तिमिलाई विदाईगरु
यी आँखाको नानिमा बस्नेहरुले
आँखाको छेउ कुनामा एसरि
दुर्गन्धित पारेर जान्छन
अरु कोहि आउदैन नमिल्ने गरि
आउन नसक्ने गरि । ।
आज तिम्रो विदाईको दिनमा ,
तिमिलाई के दिएर बिदाई गरुम
तिम्रो सुमधुर बोलि सुन्न बानि परेको
मेरो कानलाई कसरी समझाउ
तिम्रो मुहारका मुमरिया रुमल्लिन बानि परेको ।
तिम्रो आँखालाई हरियो क्यानभास तिर कसरी डोराउ ,
एक खिल्लि पनि देखाउदिन म नि
ढोका बन्द गरि बसेको
तिम्रो ओठको मुस्कान हेर्न के गरुम म
मरितुल्यभई बुढोरुखमा अडेर लगाएर
ढलेको यो मनलाई कसरी समझाउ म
म आफै त आलसतलास भई ढलेको बेला
कसरी तिमीलाई विदाईका हातहल्लाउदै।
कसरी तिम्रो हातमा फुलको गुच्छा घुमाउ,,,
के उपाहार दिउ तिमिलाई
म सँग एउटा ठुलो निलकाडाको वारि मात्र छ
जसमध्ये एउटा निलकाडा
आज तिमिलाई उपहार दिन्छु
तिमीले यी यस्ता सयाैँ काडाहरुमा
टेकेर हिड्न सक्नु ,
नरोउ आशुँ नखसाल हेरत
तिमी मुस्कुराउदा मुस्कुराउने
मेरो मनले
महनधारण गरेको
एक सोककुलपरिवार जस्तो ।।
![]() |
| - केशब बस्नेत (गगनं सिहं) |
आज यी आखाँको बाटो हुँदै दमकल
एक बिहान हिडेछु हेरत
त्यसैले होला मेरा आँखा
कचिला भएका छन ।।
किन हो खै कुनि
यी ओठहरुलेपनि
कुनै मुस्कानको साधातिक
युद्ध लडेर पराजय भोग्नु परेकोझै
मौन बसेका छन ।।
आँखाका दुबै परेलिमा
सधै खुट्टा अडयारे
बस्न बानि परेको
यो गाजल पनि आज
गल्याम गुल्म लडडै
गलासम्म पुगेको छ ।।
पोहिलो दिन तपाई अनि
बिस्तारै तिमिबाट
त मा झर्दै
हामी यसरी नजिकिएका थियै
एक विवाहित नबजोडि जस्तो ।।
नोट कापीकै वाहानामा
बोल्ने न्यु बन्थियो
कहिलेकाहाँ जिस्किएर
सोधदिन्थिए
जिवनका रङ्गिन काहानिहरु
सुनाउथियै तिमी पनि
नबुझ्ने गरि
आफ्नै चाहानाहरु
खरने स्वर आउथियो
घाँटी सम्म
र घाँटिलाई यसरी च्यापिदिन्थिए
जुन शब्द तिम्रो र मेरो
मनले बुझ्थियो ,
तर यी कानले कहिल्यै
सुन्न पाएनन ,।
यसरी मैले आफ्ना
सबै सपना सुनाउन नपाउदै
कसरी तिमिलाई विदाईगरु
यी आँखाको नानिमा बस्नेहरुले
आँखाको छेउ कुनामा एसरि
दुर्गन्धित पारेर जान्छन
अरु कोहि आउदैन नमिल्ने गरि
आउन नसक्ने गरि । ।
आज तिम्रो विदाईको दिनमा ,
तिमिलाई के दिएर बिदाई गरुम
तिम्रो सुमधुर बोलि सुन्न बानि परेको
मेरो कानलाई कसरी समझाउ
तिम्रो मुहारका मुमरिया रुमल्लिन बानि परेको ।
तिम्रो आँखालाई हरियो क्यानभास तिर कसरी डोराउ ,
एक खिल्लि पनि देखाउदिन म नि
ढोका बन्द गरि बसेको
तिम्रो ओठको मुस्कान हेर्न के गरुम म
मरितुल्यभई बुढोरुखमा अडेर लगाएर
ढलेको यो मनलाई कसरी समझाउ म
म आफै त आलसतलास भई ढलेको बेला
कसरी तिमीलाई विदाईका हातहल्लाउदै।
कसरी तिम्रो हातमा फुलको गुच्छा घुमाउ,,,
के उपाहार दिउ तिमिलाई
म सँग एउटा ठुलो निलकाडाको वारि मात्र छ
जसमध्ये एउटा निलकाडा
आज तिमिलाई उपहार दिन्छु
तिमीले यी यस्ता सयाैँ काडाहरुमा
टेकेर हिड्न सक्नु ,
नरोउ आशुँ नखसाल हेरत
तिमी मुस्कुराउदा मुस्कुराउने
मेरो मनले
महनधारण गरेको
एक सोककुलपरिवार जस्तो ।।

हृदय स्पर्शक😍😍😍
ReplyDelete